समाचारबिहीबार, माघ ४, २०६९

सत्तारुढ गठबन्धनले १७ माघमा आमसभा गर्ने

हिमालखबर

संयोजक दाहाल निवासमा ४ माघमा बसेको बैठकले जनजागरणका लागि आमसभा गर्न लागेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले हिमालखबरलाई जानकारी दिए । सभा विपक्षीको विरोध वा सरकारको समर्थन नभएको सिंहको स्पष्टोक्ति छ ।

एमाओवादीकै संयोजकत्वमा गठबन्धनको जिल्ला समिति बनाउने सैद्धान्तिक सहमति पनि भएको सिंहले बताए । यस विषयमा अन्तिम निर्णय भने ५ माघमा बस्ने गठबन्धनको पूर्ण बैठकले गर्ने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>