समाचारशुक्रबार, माघ ५, २०६९

बस खस्दा चारको मृत्यु

हिमालखबर

ना४ख ६११७ नम्बरको बस ५ माघ बिहान दुर्घटना हुँदा भारत मोतिहारीका मुखिया ठाकुर, भारत बैशालीका उर्मिलादेवी सिंह, बस चालक राजु र जाहेरको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक र जाहेरको ठेगाना खुल्न सकेको छैन ।

दुर्घटनाबाट ३४ जना घाइते भएका छन् । घाइते मध्ये १५ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याएको छ भने १९ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>