समाचारशुक्रबार, माघ ५, २०६९

इलाममा दुर्घटना हुँदा तीनको मृत्यु

हिमालखबर

झापाको दमकबाट इलामको लारुम्बा जाँदै गरेको बस ५ माघमा घर्ती दोभानमा दुर्घटना हुँदा बाँझो–४ का चन्देश्वरी राई(७५), उनकी छोरी विसना(५५) र शनिश्चरे–२ मोरङकी प्रकृति लिम्बुको मृत्यु भएको हो । घाइतेहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भईरहेको छ ।

गोपाल गर्तोला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>