समाचारबुधबार, माघ १७, २०६९

नेकपा–माओवादीले पनि आन्दोलन गर्ने

हिमालखबर

मोहन बैद्य नेतृत्वको माओवादीको  केन्द्रीय समितिको बैठक (७–१६ माघ) को निर्णय १७ माघमा सार्वजनिक गर्दै आन्दोलनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले राजनीतिक निकासका लागि नयाँ सहमतिसहित निकासको खोजीमा जानुपर्ने र त्यसका लागि गोलमेच सम्मेलन नै उपयुक्त विधि भएको तर्क गरे । उनले संविधानसभा पुनःस्थापना, स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठनजस्ता विषय अहिलेको अवस्थामा सम्भव नभएको पनि बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>