समाचारशुक्रबार, माघ २६, २०६९
एमाओवादी केन्द्रीय समितिमा एक सय एकाउन्न
हेटौंडामा जारी एमाओवादी महाधिवेशनले कुल १ सय ५१ जनाको केन्द्रीय कार्य समिति बनाउने सहमति भए अनुसार अहिले निर्वाचनको प्रकृया शुरु भएको छ । महाधिवेशनमा निर्वाचनबाट ९९ जना चयन गरिनेछ भने बाँकी ५२ जना विभिन्न समावेशी समूहबाट मिलाएर पछि मनोनित गरिने एमाओवादीले जनाएको छ ।
२० माघदेखि शुरु भएको महाधिवेशन कार्यसमिति चयन गर्दै आजै सकिने माओवादीले छ ।
