समाचारशुक्रबार, माघ २६, २०६९

एमाओवादीको प्रस्ताव नौटंकीः पोखरेल

हिमालखबर

खुल्लामञ्चमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै एमाले नेता पोखरेलेले एमाओवादीले सत्ता लम्बाउने बहानामा यस्ता अनेकौं प्रस्ताव ल्याउने गरेको भन्दै थपे, “यो नौटंकी हामी स्वीकार्दैनौं ।”

उनले विपक्षीको आन्दोलन सरकारमा जानका लागि मात्रै नभएको बताए । मुलुकमा लोकतन्त्रको क्रियाशिलता र शिघ्र निर्वाचनका लागि सहमतीय सरकार गठन गर्नु आन्दोलनको मुख्य उद्देश्य भएको पोखरेलको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>