समाचारशनिबार, माघ २७, २०६९

‘एमाओवादी प्रस्ताव अधिनायकवाद लाद्ने दुष्प्रयास’

हिमालखबर

नवलपरासीको वर्दघाटमा प्रेस चौतारीले २७ माघमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिब पोखरलेलले शक्ति पृथकीकरणको सिद्धान्त विपरित न्यायपालिका प्रमुखलाई कार्यकारी प्रमुख बनाएर लोकतान्त्रिक बिधि ध्वस्त पार्ने खेलमा माओवादी लागेको बताए । “न्यायपालिकालाई विवाद पारेर सर्वसत्तावाद लाद्ने एमाओवादीको नियत हो,” पोखरेलले भने, “माओवादीको यस्तो अलोकतान्त्रिक प्रस्तावमा न्यायाधीसहरु जाँदैनन् भन्ने मलाई बिश्वास छ ।”

लोकतन्त्रका विरुद्ध भइरहेको षडयन्त्रलाई भत्काउनका लागि विपक्षीदलहरुको पहिलो चरणको आन्दोलनले जनजागरण गरेको बताउदै दोस्रो चरणको आन्दोलनमा बाबुराम नेतृत्वको सरकारलाई निषेध गरिने उनले जानकारी दिए ।

एमाओवादीको हेटौडा महाधिबेशन कार्यकर्ता रमिते बनाउने काम मात्र भएको उनले बताए । माओवादीले महाधिबेशनबाट उग्रबामपन्थी सोच त्याग्ने घोषणा गरे पनि लोकतन्त्र प्रति उसको विश्वास नभएको पोखरेलको भनाई थियो ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>