समाचारमंगलबार, फाल्गुण १, २०६९

एमाओवादी सबैलाई असफल पार्न खोज्दै छः ओली

हिमालखबर

१ फागुनमा प्रेस चौतारीले झापाको दमकमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ओलीले एमाओवादी आफू असफल भएपछि सबै राजनीतिक पार्टीलाई असफल बनाउन प्रयासरत रहेको दाबी गरे ।

प्रधानन्यायाधीशको नाम प्रधानमन्त्री वा निर्वाचन परिषद्को रुपमा अगाडि सारेर राजनीतिक पार्टीहरू असक्षम रहेको प्रमाणित गर्न खोजेको भन्दै नेता ओलीले एमाओवादी आफ्ना स्वार्थ पूर्तिका लागि मात्र केन्द्रित रहेको आरोप लगाए । प्रधानमन्त्रीको राजीनामापछि मात्रै विकल्पमाथि चर्चा हुने स्पष्ट पार्दै उनले प्रधानन्यायाधीशको नाममा राजनीतिक दलहरू सहमत नहुने स्पष्ट पारे ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>