समाचारबिहीबार, फाल्गुण १०, २०६९

प्रधानन्यायाधीशको नेतृत्व बेठीकः जनमत

हिमालखबर

हिमालखबर डटकममा सोधिएको ‘प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?’ भन्ने प्रश्नमा ३२ प्रतिशतले ठीक र ६८ प्रतिशतले बेठीक भनेर जवाफ दिएका हुन । सर्भेक्षणमा सहभागी कुल ९९२ उत्तरदातामध्ये ६७० जनाले बेठीक र ३२२ जनाले ठीक भनेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>