थप समाचारशुक्रबार, फाल्गुण ११, २०६९

पारस शाहको स्वास्थ्य अवस्था थप चिन्ताजक

हिमालखबर

थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराईरहेका शाहको सघन उपचार कक्षमा उपचार भइरहे पनि स्वास्थ्य अवस्थामा चिन्ताजनक रहेको  अस्पतालले जनाएको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

बैंककमा बस्दै आएका पारसलाई हृदयघात भएपछि ८ फागुन रातिदेखि अस्पताल भर्ना गरिएको थियो । उनको अवस्था विहानको भन्दा पनि नाजुक रहेको अस्पताललाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।

पारस शाह अस्पताल भर्ना भएपछि  परिवारका केही सदस्य यसअघि नै बैंकक पुगिसकेका थिए भने उनकी श्रीमति हिमानी शाह आज त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>