समाचारशुक्रबार, फाल्गुण ११, २०६९

केपी ओलीद्वारा अक्षयकोष स्थापना

हिमालखबर

नवलपरासीको मैनाघाटस्थित सरस्वती उच्च माध्यामिक विद्यालयमा प्रत्येक बर्ष उत्कृष्ट एक र छात्रातर्फ उत्कृष्ट एक विद्यार्थीलाई प्रोत्साहन गर्न ११ फागुनमा अक्षय कोष स्थापना गरेका हुन । ओलीले शिक्षाले नै गरिबी र पन्छौटेपन हटाउन सक्ने बताए ।
ओली स्थानीय तम्सरिया र मैनाघाट जोड्ने गिरुवारी खोलामा बन्न लागेको पुलको शिलन्यास नवलपरासी पुगेका थिए ।

विद्रोही गिरी
, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>