समाचारआइतबार, फाल्गुण १३, २०६९

‘प्रधानन्यायाधीशमा सहमतिको सम्भावना न्यून‘

रासस

नेता चौधरीले सबैजसो ठूला पार्टीभित्र अन्तरकलह भएको, अधिकांश साना दल प्रधानन्यायाधीशलाई नेतृत्व दिने सहमतिको विपक्षमा रहेको र स्वयम् प्रधानन्यायाधीशमा पनि द्विविधा देखिएकाले अब दलीय नेतृत्वकै विकल्पमा जानुपर्नेमा जोड दिए ।

उनले आगामी जेठभित्रमा संविधानसभाको नयाँ निर्वाचन हुने कुनै सम्भावना नरहेको र आगामी मङ्सिरमा हुनेमा पनि निश्चित नभएको जनाउँदै निर्वाचनको वातावरणका लागि पनि राजनीतिक वातावरण महत्वपूर्ण कुरा हो भन्नुभयो ।

चौधरीले आफ्नो पार्टीभित्र पनि प्रधानन्यायाधीशको नेतृत्वको चुनावी सरकार गठनबारे अन्यौल रहेको र आफूहरुले शुरुदेखि नै यो शक्तिपृथकीकरणको सिद्धान्तको विपरीत हुने बताउँदै आएको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>