थप समाचारसोमबार, फाल्गुण १४, २०६९

सेनामा भर्ना हुन दौडेका युवकको मृत्यु

हिमालखबर

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक गणेशविक्रम शाहका अनुसार १३ फागुनमा बाहिनीले टरिगाउँमा आयोजना गरेको दुई माइलको दूरी पार गर्ने क्रममा उनी लडेर बेहोस भएका थिए ।

बेहोस भएका रायको आज उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । परिवारका सदस्य आएपछि मात्र शवलाई बुझाउने प्रहरी निरीक्षक शाहले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>