समाचारसोमबार, फाल्गुण १४, २०६९
पत्रकार हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद
जिल्ला अदालत झापाका न्यायाधीश गिरीराज गौतमको इजलासले १४ फागुनगमा गिरीलाई जन्मकैद र सर्वस्वहरणको फैसला सुनाएको हो । अदालतले हत्या काण्डका अन्य अभियुक्तहरु मञ्जु ढकाललाई तीन वर्ष तथा सोमनाथ ढकाललाई एक बर्ष र मदन राईलाई ६ महिनाको कैद तोकेको हो ।
पत्रकार पौडेलको २१ चैत २०६८ मा बिर्तामोडस्थित पुर्वाञ्चल सेकुवा कर्नरको दुईतल्ला माथिबाट खसालेर हत्या गरिएको थियो ।
गोपाल गर्तौला, झापा

