थप समाचारमंगलबार, फाल्गुण १५, २०६९

अवैध हतियार बुझाउन प्रहरीको आग्रह

हिमालखबर

पर्सालाई लागुऔषध तथा अवैध हातहतियार मुक्त जिल्ला बनाउन सञ्चालित एक महिने अभियानका क्रममा १४ फागुनमा गादी गाविसमा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले यस्तो आह्वान गरेका हुन् । उपरीक्षक अधिकारीले ३५ दिन भित्र स्थानीयवासी आफैंले प्रहरी चौकीमा बुझाए कारवाही नगरिने तर त्यसपछि अवैध हातहतियार तथा लागुऔषध फेला परे कारवाही गरिने बताए ।
गत वैशाख यता ७ टन गाँजा स्थानीय बासिन्दाले स्वतःस्फूर्त रुपमा प्रहरी प्रशासनको रोहबरमा जलाएको उपरीक्षक  अधिकारीले जानकारी दिए ।
अली असगर, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>