थप समाचारमंगलबार, फाल्गुण १५, २०६९
बाउन्न जनाले मृगौला दान गर्ने
स्वास्थ्य सेवा दिवसको अवसरमा १५ फागुनमा काठमाण्डौमा आयोजित कार्यक्रममा मुख्यसचिव लिलामणी पौडेल, स्वास्थ्य सचिव डा. प्रविण मिश्रलगायत ५२ जनाले मृत्युपछि मृगौला दान गर्ने मञ्जुरी दिएका हुन । दुई वर्षदेखि सुरु मृगौला दान कार्यक्रमअन्तर्गत चार सयले मृगौलादान गर्ने प्रतिबद्धता जनाई सकेका छन् ।
मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ मा अंग दान गर्न सकिने व्यवस्था छ ।
मीना शर्मा, काठमाडौं

