समाचारशनिबार, फाल्गुण १९, २०६९

करिमा बेगम चढेको गाडीले मान्छे मार्‍यो

हिमालखबर

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मुकुन्दपुर–६ स्थित जंगलमा करिमा बेगमको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चितवन भरतपुर–७ का मनोजकुमार ढकाल र अप्सरा ढुङ्गानाको ज्यान गएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा६प ७४०४ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना२२प १५१ नम्बरको मोटरसाईकललाई १९ फागुन साँझ ठक्कर दिएको थियो ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>