समाचारआइतबार, फाल्गुण २०, २०६९
‘प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरे भाँडभैलो’
पोखरामा २० फागुनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सचिव चन्दले प्रमुख राजनीतिक दलहरूले न्यायपालिका प्रमुखलाई सरकार प्रमुख बनाउने सहमति गरेर गलत प्रक्रिया अपनाउन खोजेको आरोप लगाए ।
सबै राजनीतिक दलहरूबीच इमान्दारी भए मात्र जेठ महिनामा संविधानसभाको निर्वाचन हुनसक्ने उनको भनाई छ ।
