समाचारसोमबार, फाल्गुण २१, २०६९

दलहरुले आफू असफल भएको घोषणा गरेः गजुरेल

हिमालखबर

२१ फागुन बिहान नुवाकोटको विदुर पुगेका माओवादी नेता गजुरेलले भने, “एक जना कर्मचारीको घरमा पुगेर ‘ल बाबा हामीले सकेनौं प्रधानमन्त्री पद खाइदिन पर्‍यो’ भन्दै दैलो चहार्न नेताहरु पुग्नु जस्तो दुर्भाग्य अरु के होला?”

उपाध्यक्ष गजुरेलले तीन ठूला दल र मधेशी मोर्चाका शीर्ष नेताहरु विदेशीको इशारामा नाच्दै प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउने खेलमा लागेको आरोप लगाए ।

नेता गजुरेलले प्रधानन्यायधीशको नेतृत्वमा हुने निर्वाचन नेकपा–माओवादी सहभागी नहुने समेत बताएका थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>