समाचारबुधबार, फाल्गुण ३०, २०६९

मुल्य बृद्धिको विरोधमा ४ घण्टा यातायात बन्द

हिमालखबर

सार्वजनिक सवारीसाधानमा ९ प्रतिशत भाडादर तुरुन्तै फिर्ता लिनु पर्ने, स्ववियु चुनाव हुनुपर्ने, विगतमा विद्यार्थीहरुसंग भएका सम्झौता कार्यान्वयन हुनुपर्नेलगायत माग गर्दै चक्काजाम गरिएको नेविसंघका प्रवक्ता युपि लामिछानेले जानकारी दिए ।

विद्यार्थीहरुले विभिन्न क्याम्पसका अगाडी नाराबाजी समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>