थप समाचारसोमबार, चैत्र ५, २०६९

स्व. राजा वीरेन्द्रको नाममा १८ करोड नगद

हिमालखबर

राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको सम्पत्तिको व्यवस्थापन तथा प्रयोग गर्न गठित नेपाल ट्रस्टको कार्यालयकी उपसचिव ज्वाला श्रेष्ठले अन्य ब्याङ्कमा खाता भए/नभएको विषयमा छानविन भईरहेको बताइन् ।

यसैगरी ट्रस्टको नाममा नबिल बैंक लिमिटेडमा १ लाख ४४ हजार ४७२, होटल डेला अन्नपूर्णमा १५ हजार ३६० र नेपाल औद्योगिक विकासमा ६ हजार ७५० गरी जम्मा १ लाख ६६ हजार ५८२ कित्ता शेयर रहेको पनि उप—सचिव श्रेष्ठले जानकारी दिईन् ।
अन्तरिम संविधान २०६३ अनुसार ट्रस्ट ६ मंसिर २०६४ मा स्थापना भएको हो ।

मीना शर्मा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>