समाचारशुक्रबार, चैत्र ९, २०६९

डा. भगवान कोइरालाको राजीनामा अस्वीकृत

हिमालखबर

डिन कार्यालयलाई आर्थिक अधिकार सम्पन्न पार्न र सरकारले वाचा गरेको रकम एकमुस्ट निकासा गर्ने भएपछि डा कोइराला फेरी काममा फर्कने भएका छन् ।

एकमुस्ट अनुदान दिने तथा डिन कार्यालयलाई आर्थिक अधिकार सम्पन्न बनाउने प्रतिबद्वतापछि कोइराला काममा फर्कने मनस्थितिमा रहेको उनी निकटहरुले बताएका छन् ।

आफूलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिइएको, त्रिविले असहयोग गरेको र सरकारले प्रतिबद्धता जनाए अनुसारको रकम शिक्षण अस्पताललाई नदिएको भन्दै गएको २४ फागुनमा कोइरालाले शिक्षण अस्पतालको निर्देशक पदबाट राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>