थप समाचारशनिबार, चैत्र १७, २०६९

मोटर साइकल चोर्नेलाई कारवाही भएन

हिमालखबर

ना ९ प ५७६१ नम्वरको डिस्कभर मोटरसाइकल सहित पक्राउ परेका बारा बलिरामपुर– ५ का कृष्ण पटेललाई कारवाही नै नगरी मोटरसाईकललाई मात्र नियन्त्रणमा लिएर प्रहरीले छोडेको छ ।

मोटर साइकल कस्को हो भन्ने बारेमा पनि प्रहरीले खुलाएको छैन । पटेलबाट प्रहरीले केही रकम लिएर छाडेको हुनसक्ने स्थानीयले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय वाराले पटेललाई १६ चैतमा मालपोत कार्यालयबाट चोरीको मोटरसाइकल सहित पक्राउ गरेको थियो ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>