समाचारशुक्रबार, चैत्र २३, २०६९

एसएसपी रविराज श्रेष्ठ बर्खास्त

हिमालखबर

गृह मन्त्रीस्तरीय बैठकले २३ चैतमा श्रेष्ठलाई वर्खास्त गरेको गृह मन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले हिमालखबरलाई जानकारी दिए । कोइरालाका अनुसार उनी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुनेछन् ।

२१ असोज २०६९ मा एयर दुबई विमानबाट दुबई पठाउन लागेको अवस्थामा बरामद एक करोड ५४ लाख मुल्य बराबरको विदेशी मुद्रा तस्करी काण्डमा श्रेष्ठ प्रत्यक्ष संलग्न रहेको अभियोग लागेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>