समाचारआइतबार, चैत्र २५, २०६९

हतार गरेर चुनावको मिति तोक्नु हुँदैनः खनाल

हिमालखबर

डल्लुस्थित आफ्नो निवासमा २५ चैतमा रिपोर्टर्स क्लवले गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष खनालले हतारमा चुनावको मिति तोक्न नहुने उल्लेख गरे । तोकिएको मितिमा चुनाव गराउन नसके वर्तमान सरकार पनि एनेकपा माओवादीजस्तै विस्वासघाती हुने उनको भनाई थियो ।

कार्यक्रममा अध्यक्ष खनालले जनतालाई विश्वासमा लिन सरकारले सम्पूर्ण तयारी गरेर मात्रै चुनावको मिति घोषणा गर्नुपर्ने धारणा राखे । गत ३० फागुनमा चार दलले गरेको ११ बुदे सहमति अन्तरिम चुनावी मन्त्रि परिषदले अक्षरसः पालना गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>