समाचारसोमबार, चैत्र २६, २०६९

स्वागत द्वार बनाउने क्रममा करेन्ट लागेर मृत्यु

हिमालखबर

काँग्रेस महासमिति बैठकको स्वागत द्वार बनाउने क्रममा २६ चैत बिहान नवलपरासी भूताहाका विमल कँडेल(३५)को मृत्यु भएको हो । कँडेलको उपचारको क्रममा रामनगर सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।

यस्तै करेन्ट लागेर भूताहाकै कमल पराजुली र पृथ्वीराज चौधरी घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>