समाचारशुक्रबार, चैत्र ३०, २०६९

सर्वोच्चको न्यायाधीशमा पाँचको सिफारिस

हिमालखबर

परिषदको २९ चैतमा बसेको वैठकले पाँच जनाको नाम सिफारिस गरेको परिषद्का सचिव जीवनहरि अधिकारीले जानकारी दिए । बैठकले प्रकाश वस्ती, तर्कराज भट्ट, वैद्यनाथ उपाध्याय, भरतबहादुर कार्की र ज्ञानेन्द्रबहादुर कार्कीको नाम सिफारिस गरिएको अधिकारीले जानकारी दिए ।

परिषद्ले यसअघि सर्वोच्च अदालतको अस्थायी न्यायाधीशबाटै अवकाश पाएकाहरूको नाम सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>