समाचारशनिबार, चैत्र ३१, २०६९
पत्रिका बोकेको गाडी जलाइयो
वा ९ च ६६५८ नं को डेलिभरी भ्यान ३१ चैत बिहान जलाइएको कान्तिपुर दैनिकका काभ्रे प्रतिनिधी मनोज बस्नेतले जानकारी दिए । उनीहरूले चालकलाई अपहरण गरेर गाडी जलाएका हुन ।
बस्नेतका अनुसार भक्तपुर पलाँसेबाट चालकलाई नियन्त्रणमा लिएर पकुचा लागि गाडी जलाएका हुन । राजेश अधिकारीद्वारा हस्ताक्षरित पर्चामा बन्दमा असहयोग गरेकाले जलाएको उल्लेख छ ।
नगेन्द्र अधिकारी, काभ्रे
