निष्ठा र सदाचारका प्रतिक मानिने स्वर्गीय मनमोहन अधिकारी २०५१ को मध्यावधी निर्वाचनपछि ९ महिनासम्म प्रधानमन्त्री भएका थिए ।
अधिकारीको १३ बैशाख २०५३ मा निधन भएको थियो ।
वृद्धवृद्धालाई भत्ता दिनेलगायत उनको ९ महिने कार्यकालमा गरिएका कामको अहिले पनि प्रशंसा हुने गरेको छ ।