समाचारशुक्रबार, बैशाख १३, २०७०

बहिर्गमित लडाकुहरुलाई २/२ लाख रुपैयाँ नदिन सर्वोच्चको आदेश

हिमालखबर

न्यायाधीश रामकुमारप्रसाद साह र ज्ञानेन्द्रबहादुर कार्कीको संयुक्त इजलासले १३ बैशाखमा निर्देशिका बनाएर मनोमानी ढङ्गले रकम बाँडन नपाइने फैसला सुनाएको हो ।

बहिर्र्गमित लडाकुहरुलाई २/२ लाखका दरले रकम दिने गरी शान्ति मन्त्रालयले निर्देशिका बनाएको थियो । २/२ लाख रुपैँया दिने तयारीका विरुद्व नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनले १६ कात्तिक २०६९मा सर्वोच्च अदालतमा रिट दायर गरेकोमा न्यायाधीश गिरिचन्द्र लालको एकल इजलासले १९ कात्तिकमै रकम नदिन अन्तरिम आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>