समाचारशनिबार, बैशाख १४, २०७०

कांग्रेस केन्द्रीय कार्यालयमा चिनकाजी श्रेष्ठ

हिमालखबर

नेपाली कांग्रेस सभापति सुशील कोइरालाले पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिवमा गोरखाका महासमिति सदस्य चिनकाजी श्रेष्ठलाई नियुक्त गरेका छन् ।

यसअघिका मुख्य सचिव वसन्तकुमार गौतमले पदबाट राजीनामा गरेपछि श्रेष्ठ मुख्य सचिवमा नियुक्त भएका हुन् ।

नेपाली कांग्रेस गोरखाका सभापति रहिसकेका श्रेष्ठ प्रतिनिधि सभा सदस्य र अर्थ राज्य मन्त्री पनि भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>