समाचारआइतबार, बैशाख १५, २०७०

पूर्वमन्त्री खपाङ्गीको स्वास्थ्य अवस्था अझै गम्भीर

हिमालखबर

चार दिनअघि पुरानो बसपार्क अगाडि हिंडदै गरेका गोरे बहादुर खपाङ्गीलाई बा। ५१ प ७३७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

घाइते भएपछि वीर अपस्तालमा उपचार गराइरहेका खपाङ्गीको स्वास्थ्य अवस्थामा सुधार नभएपछि अन्नपूर्ण न्यूरोलोजी अस्पतालमा सारिएको आदिवासी जनजाति महासंघले जनाएको छ ।

ठक्करबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

महासंघले दोषीलाई कारबाही गर्न र खपाङ्गीको निशुल्क उपचारको व्यवस्था गराउन सरकारसँग माग पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>