समाचारबिहीबार, बैशाख १९, २०७०

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपति समक्ष सिफारिस

हिमालखबर

मन्त्रिपरिषद्को १९ बैशाखको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले बैठकले अर्थमन्त्रालयको आर्थिक सल्लाहकारमा चिरञ्जिवी नेपाललाई नियुक्त गर्ने निर्णय गरेको पनि प्रवक्ता पौडेलले जानकारी दिए ।

नेपाल भारतबीच विद्युत विकास तथा प्रसारण आयोजनाका लागि अन्तर्राष्ट्रिय संस्था आईडीएले गर्ने ३९ मिलियन डलर बराबरको ऋण सहयोगलाई स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।

मन्त्रिपरिषदको बैठकले तनहुँ हाइड्रोपावर कम्पनीलाई ७० करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>