रमझमशनिबार, जेठ २०, २०६९
‘हाइवे’को रिलिज अब एक महिनापछि
निर्देशक रौनियरका अनुसार १४ जेठ अघिको देशको माहौलका कारण लगातार बन्द र हडताल होला भनेर फिल्मको रिलिज डेट ५ साउनलाई सारिएको हो । बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुका कथामा आधारित फिल्म ‘हाइवे’बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुका कथामा आधारित फिल्म हाइवेलाई ठुलो सम्भावना बोकेको नेपाली चलचित्रका रुपमा हेरिएको छ।
अमेरिकाको लुभर्चर फिल्मससँगको सहकार्यमा बनेको हाइवेका कार्यकारी निर्माताहरु लोनिम दीक्षित, समीरमणि दीक्षित र मिता होसाली रहेकाछन् । भने सौगात मल्ल, कर्मा, दयाहाङ राई, इलम दीक्षित, विनय श्रेष्ठ, ऋचा शर्मा, सृष्टि घिमिरे, आशा मगराती, रवीन्द्र मिश्र, निर्मला राईलगायतले अभिनय गरेका छन्।
पप्लु ( लैजा रे…) बोलको प्रोमोशनल गीत हेर्नुस्-
http://www.youtube.com/watch?v=pO2pH6lhG98

