समाचारआइतबार, बैशाख २२, २०७०

कार्कीलाई रोक्न नागरिक समाजको धर्ना

हिमालखबर

विवादास्पद छवीका लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख जस्तो गरिमामय पदमा नियुक्त गर्न नहुने भन्दै २२ बैशाख बिहान १० बजेदेखि करिव एकघण्टा नागरिक समाजका अगुवाहरुले धर्ना दिएका छन् ।

उच्चस्तरीय राजनीतिक समितिले कार्कीलाई प्रक्रिया र सिद्धान्त बाहिर रहेर नियुक्त गर्न सिफारिस गरेकोले विरोध गर्नुपरेकोे नागरिक समाजका अगुवा तथा पत्रकार कनकमणि दीक्षितले जानकारी दिए ।

विदेशी शक्ति र क्रियासिलतामा दलहरुले कार्कीलाई अख्तियार प्रमुख बनाउन खोजेको नागरिक अगुवाहरुको आरोप छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>