थप समाचारबुधबार, बैशाख २५, २०७०
मोटरसाइकलमा दुर्घटनामा दुईको मृत्यु
राति १०ः२२ बजे पश्चिमबाट पूर्वतर्फ आउदै गरेको लु ७ प ७३७५ नम्बरको मोटरसाईकलमा सवार माकर ४ का ३९ बर्षीय बलिराम चौधरीको घटनास्थलमै र अर्का २३ बर्षीय कृष्ण चौधरीको पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
उनीहरु सवार मोटरसाइकललाई कुन सवारी साधनले ठक्कर दियो भन्ने पहिचान नभएकाले खोजी कार्य तीब्र भएको प्रहरीले जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी

