समाचारबुधबार, बैशाख २५, २०७०

लोकमानको नियुक्तिमा कालो पोतेर विरोध

हिमालखबर

आज २५ बैशाख विहान लोकमान सिंह कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रुपमा सपथ ग्रहण गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

विवादास्पद छवीका लोकमानलाई अख्तियारजस्तो महत्वपूर्ण निकाय सुम्पने चार दल, संवैधानिक परिषद र राष्ट्रपतिका विरोधमा सामाजिक सञ्जालमा ब्यापकरुपमा नकारात्मक टिप्पणीहरु भइरहेका छन् भने कसैले आफ्नो प्रोफाइल फोटोमा त कसैले स्टाटसमा कालो पोतेर विरोध जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>