थप समाचारबिहीबार, बैशाख २६, २०७०
नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ
पर्साको मिर्जापुर गाविसमा खटिएको घुम्ती टोलीबाट नागरिकताको प्रमाणपत्र लिने प्रयास गरिरहेका भारतको बेतिया जिल्ला निवासी ३५ वर्षीय शत्रुघ्न साह कानु र उनका ससुरा मिर्जापुर ५ का ६५ वर्षीय बुनी साहलाई प्रहरीले पक्राउ गरेको हो ।
नागरिकता वितरणमा खटिएको घुम्ती टोलीले पछिल्लो पटक र यो समेत गरेर चारजनालाई फर्जी विवरणका आधारमा नागरिकता लिन खोजेको आरोपमा पक्राउ गरिसकेको छ ।
बिम्मी शर्मा
