थप समाचारशनिबार, बैशाख २८, २०७०

कार्कीको नियुक्ति चुनाव विथोल्ने षडयन्त्र

हिमालखबर

२८ बैशाखमा तरुण दल बाराले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले संविधान सभाको आगामी निर्वाचनलाई बिथोल्ने उद्देश्यले विवादित लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गरेको दाबी गरेका छन् ।

नेता थापाले मुलुकमा चुनावी माहौल बन्दै गईरहेका बेला त्यसलाई बिथोल्न मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषदले कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्त गरेको बताए ।

उनले चुनावमा हुनसक्ने चलखेल प्रति सचेत रहन पार्टीका कार्यकर्तालाई आग्रह समेत गरेकाछन् ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>