थप समाचारआइतबार, बैशाख २९, २०७०
हात्तीको आक्रमणबाट बृद्धाको मृत्यु
बिहान ६ बजे आँगनमा निस्किएकी झापा बुधबारे ९ की ८४ बर्षीया कृष्णकुमारी राईलाई हात्तीले आँगनमै सुँडले लडाई घाइते बनाएकोमा उपचारका लागि बिर्तामोड लैजाँदै गर्दा बृद्धाको ज्यान गएको छ ।
पुर्बाेत्तर झापाका बाहुनडाँगी, शान्तिनगर, बुधबारे, शनिश्चरे लगायतका गाबिसमा जंगली हात्तीले बारम्बार धनजनको क्षती गरिरहेको छ ।
गोपाल गडतौला, झापा

