थप समाचारआइतबार, जेठ ५, २०७०

नेपाल–भारत सेनाको संयुक्त टोलीद्वारा सगरमाथा आरोहण

हिमालखबर

सगरमाथा आरोहणपूर्व अभ्यासका क्रममा नेपाल र भारतका सैनिकको संयुक्त टोली आधार शिविरमा ।

नेपाली सेनाका तर्फबाट सेनानी समीर बस्नेत, सह–सेनानी किशोर अधिकारी, गण प्रवन्ध हुद्धा ज्ञानेन्द्र लाउडारी र अमल्दार धिरेन्द्र शाही छन् भने भारतीय सेनाका तर्फबाट मेजर आरएस जमवाल, सुवेदार मिङ्गमार गुरुङ्ग, हवल्दार सुधिर सिंह, हवल्दार चतुर सिंह र लान्स नायक सुकविर रहेको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आरोहण तथा सरसफाई अभियानको टोलीले एकमहिनादेखि सगरमाथा आधार शिविर र त्यसभन्दा माथिबाट ठुलो परिमाणको फोहरमैला पनि संकलन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>