समाचारमंगलबार, जेठ ७, २०७०

निर्वाचनका लागि बृहत छलफल आवश्यकः कोइराला

हिमालखबर

७ जेठमा पोखरामा पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति सुशील कोइरालाले चुनावी वातारण बनेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्न सहज हुने भन्दै सहज वातावरण निर्माणका लागि सबै राजनीतिक दलहरुसँग बृहत छलफल गरी सहमतिमा पुग्नु पर्ने बताएका छन् ।

कोइरालाले बाबुराम भट्टराईको प्रधानमन्त्रित्वकालका सबै राजनीतिक नियुक्ति खारेज हुनुपर्नेमा जोड दिँदै केही जिल्लामा सुकुम्बासी आयोगले जग्गाधनी प्रमाणपुर्जा वितरण गरेकाले त्यसलाई पनि तत्काल रोक्नुपर्ने बताए ।

उनले निमार्णाधीन नेपाल पत्रकार महासङ्घको भवनको पनि निरीक्षण गरेका थिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>