समाचारशुक्रबार, जेठ १७, २०७०

‘माथिल्लो त्रिशुली ३ ए’को क्षमता बढाउने प्राधिकरणको निर्णय

हिमालखबर

शुक्रबार बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको वैठकले माथिल्लो त्रिशुली ३ ए को क्षमता ६० बाट बढाएर ९० मेगावाट पुर्‍याउने विवादास्पद निर्णय गरेको छ ।

झन्डै दश अर्ब लागतको यो आयोजनाको क्षमता बढाउँदा चार अर्ब रुपैयाँ थप लागत बढ्ने र आयोजनाको अवधि पनि दुई वर्ष ढिला हुनेछ ।

आयोजनाको क्षमता बढाउन नहुने भन्दै विभिन्न अध्ययन समितिको प्रतिवेदनका बाबजुद बाबुराम भट्टराई सरकारले गत पुसमा आयोजनाको क्षमता बढाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदले निर्णय गरे पनि यसअघि प्राधिकरण बोर्डले उक्त निर्णय अघि बढाएको थिएन ।
रमेश कुमार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>