थप समाचारआइतबार, जेठ १९, २०७०
जापानमा एभरेष्ट एक्जिभेसन
सगरमाथा आरोहणको ६० वर्ष पुगेको अवसरमा जापानमा एभरेष्ट नेपाल एक्जिभेसन शुरु भएको छ । नेपाली दुतावासले दिएको जानकारी अनुसार एक्जिभेसन दुई दिनसम्म संचालन हुनेछ ।
एक्जिभेसनको पहिलो दिन नेपाली तथा जापानीज कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । एक्सिजेभसनमा राखिएका तस्वीर नेपाली र जापानीज नागरिकहरुले अवलोकन गरे ।

