थप समाचारमंगलबार, जेठ २१, २०७०

अविरल वर्षाका कारण जनजीवन प्रभावित

हिमालखबर

झापामा दुई दिनदेखि भइरहेको अविरणल वर्षाका कारण सयौं हेक्टर जग्गामा लगाइएको मकैबाली लडाएको, कतिपय ठाउँका तरकारी डुवानमा परेको तथा घाम लागेपछि बोट सुक्ने सम्भावना प्रवल रहेकाले व्यापक क्षति हुने सम्भावना देखिएको किसानहरु बताउँछन् ।

भारी वर्षाका कारण भद्रपुरनगरपालिकाका साथै चन्द्रगढी, महेशपुरलगायतका गाविसका कतिपय घरमा पानी पसेको छ भने वर्षा अहिले पनि जारी रहेकाले अवस्था झन् जटिल बन्नेसक्ने अनुमान गरिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>