समाचारशनिबार, जेठ २५, २०७०

देशभक्तहरूको सरकार बन्नुपर्छ: थापा

रासस

आफ्नो पार्टीसम्बद्ध नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय युवा विभागद्वारा २५ जेठमा धुलिखेलमा आयोजित युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव थापाले देशभक्तहरूको आन्दोलनले निकट भविष्यमै गति लिने दावी समेत गरे ।

कार्यक्रममा महासचिव थापाले सुगौली सन्धिदेखि नै देशको स्वाधीनता गम्भीर सङ्कटमा परेको बताउँदै त्यसको समाधान खोज्न युवा वर्ग अघि सर्नुपर्नेमा जोड दिए । भेलामा देशभरबाट २५० तामाङ युवाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>