समाचारसोमबार, जेठ २७, २०७०
आगलागी पीडितका लागि राहत सङ्कलन । (अपडेट)
दोलखा सदरमुकाम चरिकोटमा २६ जेठ राति भएको आगलागी पीडितहरुका लागि दोलखा उद्योग वाणिज्य संघको अगुवाईमा राहतका लागि आर्थिक संकलन अभियान शुरु भएको छ ।
अभियानमा नेपाल रेडक्रस सोसाईटी, दोलखा युनाईटेड क्लब लगायतका संघसंस्थाको संलग्नता रहेको छ । थप समाचार ।
