समाचारमंगलबार, जेठ २८, २०७०
एसएलसीको नतिजा सार्जनिक हुँदै
परिक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालका अनुसार नतिजा २८ जेठ मध्यान्ह सार्वजनिक गरिनेछ । दिउँसो एक बजे बोर्ड बैठक बसेपछि नतिजा प्रकाशन गरिने उनले जानकारी दिए ।
नतिजा www.soce.gov.np, www.moe.gov.np , .doe.gov.np, slc.ntc.net.np मा हेर्न सकिने छ । परिक्षा नियन्त्रण कार्यालयका अनुसार १४००, ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।
