समाचारबिहीबार, जेठ ३०, २०७०

विवादित विषयमा जनमत संग्रह गरौं: नेपाल

हिमालखबर

पाल्पामा ३० जेठमा मदनपोखरा पोलिटेक्निकल ईन्स्टिच्युटको शिलान्यास गर्दै नेता नेपालले मंसिरमा चुनाव गरेर ६ महिनाभित्र संविधान लेख्नुपर्ने बताएका हुन् । संविधानमा राख्ने विवादित विषयमा अहिलेदेखि नै छलफलमा जुट्नुपर्ने उनको भनाई छ । ६ महिनामा पनि नमिलेका मुद्दालाई जनमत संग्रहबाट टुङ्गो लगाउनु पर्ने नेता नेपालको धारणा छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले राम्रो कामको शुरुवात गर्दा विपक्षीहरुले अनिवार्य रुपमा विरोध गर्ने गलत संस्कारको अन्त्य हुनु पर्ने बताए । संक्रमणकाल अन्त्यका लागि सबै नागरिक चुनावको पक्षमा लाग्नुपर्ने बताए ।

देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>