समाचारशुक्रबार, जेठ ३१, २०७०

सङ्खुवासभा बन्दले सयौं यात्रु अलपत्र

हिमालखबर

वार्ता र सहमतिका लागि वातावरण नबने भन्दै उनीहरूले ३१ जेठमा पनि बन्द जारी राखेका हुन । माओवादी जिल्ला इन्चार्ज छत्रबहादुर अधिकारी बन्दले जनजीवन प्रभावित बन्ने भए पनि आफ्ना माग पुरा गराउन सम्बन्धित पक्षलाई दवाव दिन बन्द आयोजना गर्नु परेको बताए ।

जिल्ला बन्दका कारण सङ्खुवासभा जिल्ला पूर्णरूपमा प्रभावित बनेको छ । बन्दले शैक्षिक संस्था, बजार, सरकारी कार्यालय, व्यावसायिक क्षेत्र प्रभावित छन् । अनिश्चित जिल्ला बन्दका कारण लामो तथा छोटा दूरीका सवारी साधन जिल्लाको मुढेशनिश्चरे बजारमा रोकिएका छन् भने सयौँ यात्रु अलपत्र बनेका छन् । बन्दका कारण हवाईमार्ग टुम्लिङटार विमानस्थल पनि प्रभावित बनेको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>